सीमा क्षेत्रमा बढाइयो सुरक्षा सतर्कता, आवतजावत गर्न परिचयपत्र अनिवार्य

२७ वैशाख, धनगढी । भारत–पाकिस्तानबीच उत्पन्न पछिल्लो युद्धको प्रभाव नेपालका सीमावर्ती क्षेत्रहरूमा समेत प्रत्यक्ष देखिन थालेको छ । भारतसँग जोडिएको कैलालीको गौरीफन्टा नाकाको चेकजाँचमा कडाइ गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको टोलीले …