व्यक्तिगत ओभरड्राफ्टको ऋण सीमा बढाइएको छ। मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षासँगै नेपाल राष्ट्र बैंकले व्यक्तिगत ओभरड्राफ्ट ऋणको सीमा बढाउने निर्णय गरेको हो। नयाँ व्यवस्थाअनुसार व्यक्तिगत ओभरड्राफ्ट ऋणको सीमा अब १ करोड रुपैयाँ हुनेछ। यसअघि यो सीमा ५० लाख रुपैयाँ मात्र थियो। केही समयअघि नै नेपाल राष्ट्र बैंकले ८० लाखको सीमा घटाएर ५० लाख रुपैयाँमा झारेको […]