रित्तिँदैछ शिविर, बढ्दैछ अत्यास

१० असोज, धुन्चे (रसुवा) । चार महिनाको काखे नानी च्यापेर रन्जिना तामाङले भोटेकोशी बाढीपछि तीन वटा होल्डिङ सेन्टर फेरिसकिन् । बाढीपछिको पहिलो रात उनले सडकमै बिताएकी थिइन् । ‘छिमेकी दिदीका दुई वटा र मेरो दुई वटा …