काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । प्राधिकरणले आज(शुक्रबार) एक सूचना जारी गरी आर्थिक वर्ष २०८१/०८२ को असार मसान्तसम्म रिक्त हुने प्रबन्धकदेखि सहायकसम्मका विभिन्न पदमा खुला र समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नका लागि दरखास्त आह्वान गरेको हो । योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आजदेखि वैशाख ४ गतेसम्म दरखास्त […]