काठमाडौँ – २०८३ साल भदौ २७ गते शनिबार सन् २०२६ सेप्टेम्बर १२ तारिख। भदौ शुक्ल पक्षको प्रतिपदा तिथि। प्राथमिक उपचार दिवस/गुंला पर्व समाप्ति । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको […]