प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै

५ असोज, काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक दिउँसो एक बजे र राष्ट्रियसभाको बैठक दिउँसो सवा एक बजे बस्न लागेको हो । प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त …