महेश बर्तौलाको आरोप : गृहमन्त्रीकै कारण शान्ति सुरक्षा बिग्रिँदैछ, निष्पक्ष निर्वाचन नहुने डर बढ्दैछ

काठमाडौं- नेकपा (एमाले) का नेता महेश बर्तौलाले मुलुकमा शान्ति सुरक्षाको मुख्य चुनौती गृहमन्त्री ओमप्रकाश अर्याल रहेको बताएका छन् । सक्कली छानबिन र अनुसन्धान गर्ने हो भने जेन–जी युवाहरूको शान्तिपूर्ण प्रदर्शनमा घुसपैठ गरी विध्वंस मच्चाउने नर्सरीका मुख्य माली नै गृहमन्त्री अर्याल रहेको निष्कर्ष आउने उनले बताएका छन् । गृहमन्त्री अर्याल अहिलेसम्म इर्ष्या, डाहा, कुण्ठा र आक्रोशभन्दा […]