छठ पर्वले सामाजिक सद्भाव र एकता बढाउँछ : काव सभापति खड्का

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रिय एकतासहित सामाजिक सद्भाव र समृद्ध समाज निर्माणमा छठ पर्वको महत्वपूर्ण योगदान रहेको बताएका छन।