एनपीएल : चितवनसँग हार्‍यो विराटनगर (तस्बिरहरू)

काठमाडौं– नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो खेलमा चितवन राइनोजले विजयी सुरुवात गरेको छ ।  चितवन राइनोजले विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको हो । जितका लागि चितवनले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको विराटनगर किंग्स १९ ओभर ३ बलमा १ सय ४९ रनमा समेटियो । विराटनगरका लागि ओपनर इमरान शेखले ३९ […]