दीपक भट्टको समूह नयाँ सरकारसँग पहुँच विस्तारको प्रयासमा

काठमाडाैं । राज्यसत्तालाई नै आफू अनुकूल प्रयोग गर्दै आएका विवादास्पद व्यावसायी दीपक भट्टमाथि सरकारले अनुसन्धानको फाइल अघि बढाउन थालेको छ। जसको छनक प्रधानमन्त्री सुशीला कार्कीले दिइसक्नुभएको हाे । उहाँले भ्रष्टाचारजन्य गतिविधिमा संलग्न जोकोही भएपनि कानूनी दायरामा ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ। कार्कीको यो प्रतिवद्धतापछि दिपक भट्ट लगायतका अवैध सम्पत्ति आर्जन गर्नेहरु कारबाहीको दायरामा आउने आशा […]