पाँचपोखरीका पोखरी, सुनौलो सूर्यास्त र चिसो हिमाली बिहान

आन्तरिक पर्यटनलाई बलियो बनाउन सबैभन्दा पहिले हामी आफैँ घुम्न निस्कनुपर्छ । ज्येष्ठ नागरिकदेखि युवापुस्तासम्म सबैले आफ्नो देशको भूगोल, संस्कृति र प्रकृतिलाई नजिकबाट अनुभव गर्नुपर्छ ।