गोलचक्करमा कांग्रेस बैठक : महाधिवेशन नियमित कि विशेष ?

१९ कात्तिक, काठमाडौं । २८ असोजदेखि सुरु भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक तीन सातापछि एजेन्डा केन्द्रित छलफलमा प्रवेश गरेको छ । बुधबारको बैठकमा पार्टीको महाधिवेशन नियमित कि विशेष भन्ने विषयमा तर्क-वितर्क भए । बैठक …