अमेरिकी कृषि मन्त्रालयमा साइबर आक्रमण, किसानलाई भुक्तानी गर्ने प्रणालीमा ह्याकरको पहुँच

एजन्सी । अमेरिकाको कृषि मन्त्रालय (यूएसडीए) मा यसै साता साइबर आक्रमण भएको छ । यस घटनाले खाद्य सुरक्षाको जिम्मेवारी वहन गर्ने उक्त सरकारी निकायमा सङ्ग्रहित संवेदनशील सूचना चोरी वा दुरुपयोग भएको हुन सक्ने आशङ्का बढाएको छ । एनबीसी न्युजले शुक्रबार सार्वजनिक गरेको समाचारअनुसार ह्याकरहरूले किसानलाई भुक्तानी गर्ने प्रयोजनका लागि प्रयोग हुने मन्त्रालयको कम्प्युटर प्रणालीमा पहुँच […]