काठमाडौं– बलिउड अभिनेता टाइगर श्राफको कारमा गोली प्रहार गरेको घटनाले नयाँ मोड लिएको छ । घटनामा पक्राउ परेका एक अभियुक्तलाई भारतको विशेष मकोका अदालतले नाबालिग ठहर गरेको छ । अदालतले उनलाई थप कानुनी प्रक्रियाका लागि बाल न्याय बोर्ड (जेजेबी) समक्ष उपस्थित गराउन निर्देशन दिएको छ । गत अक्टोबर १८ मा मुम्बईको जुहु क्षेत्रमा टाइगर सवार […]