७ मङ्सिर, काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र महासचिव शङ्कर पोखरेलबीच बढ्दो दूरी पार्टी निर्णयहरूमा मात्र सीमित नरही च्यासलका गतिविधिहरूमा समेत देखिन थालेको छ।
सामान्यतः पार्टीका बैठक र कार्यक्रम पर्दाबाहेक केन्द्रीय कार्यालय नआउने ओलीले …