पाकिस्तानी बमबारीमा भारतीय उच्च अधिकारीको मृत्यु भएको दाबी

जम्मू-कश्मिरमा पाकिस्तानी सेनाको बमबारीमा परी भारतका एक जना उच्च अधिकारी मारिएको बताइएको छ।