आगामी २० वर्षमा साढे ४२ हजार जहाजको माग

विश्वका सबैभन्दा बढी जनसंख्या भएका दुई देश भारत र चीनबाट हवाइ यात्रुको बढ्दो मागले विमानको आवश्यकता बढाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यम सिम्पल फ्लाइङले लेखेको छ।