१६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने प्रस्ताव

काठमाडौँ । न्युजिल्यान्डले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने प्रस्ताव गरेको छ ।  प्रधानमन्त्री क्रिस्टोफर लक्सनले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालबाट प्रतिबन्ध लगाउने प्रस्ताव अब न्युजिल्यान्ड सरकारको औपचारिक कार्यक्रमको हिस्सा भएको पुष्टि गरेको ब्लूमबर्गलाई उद्धृत गर्दै बिजनेस स्ट्यान्डर्डले लेखेको छ । सरकारको यो कदमले कानून बन्ने सम्भावनालाई बढाएको छ । यसका लागि शिक्षामन्त्री एरिका […]