रवि भन्छन् : दुईतिहाइको सरकारले मविरुद्ध विष हाल्यो, अब सिंहदरबार बदल्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले केपी शर्मा ओली नेतृत्वको दुईतिहाइ सरकारले आफूविरुद्ध ‘विष हालेको’ आरोप लगाएका छन् । मंगलबार सामाजिक सञ्जालमा लामो पोस्ट लेख्दै उनले यस्तो बताएका हुन् । ‘दुईतिहाइ सरकारले मविरुद्ध ‘विष हालेको’ थियो । त्यहीकारण देशभरका अदालत धाउँदै जनतासँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिँदैछु’, उनी भन्छन्, ‘म सिंहदरबार पुग्न होइन, सिंहदरबार […]