बालसुधार गृह पर्सामा क्षमताभन्दा ७८ प्रतिशत बढी बालक

RajdhaniDaily.com | वीरगन्ज । बालसुधार गृह वीरगन्जमा क्षमताभन्दा ७८ प्रतिशत बढि बालकैदी तथा थुनुवाहरु राखिएको पाइएको छ । अहिले त्यहाँ विभिन्न मुद्दाका ८९ जना बालकैदी तथा -