‘ढाँट्दा पनि कति क्युट देखिन्छन् महावीर पुन’

एकपटक महावीर पुनले मामुली झुट बोले । त्यो झुट कसैलाई बिझाउने वा कसैलाई रिझाउने थिएन । त्यसैले त मामुली । उनी मन्त्री छँदाको कुरा हो । कुनै औपचारिक कार्यक्रममा उनले अघिल्तिरको बोतल टिपेर हुत्याइदिए । त्यो …