बदलिन अनिच्छुक हाम्रा ‘गोठाला’ हरू

रुसी साहित्यकार मिखाइल शोलोखोवको बहुचर्चित कथा छ, ‘गोठालो’। आख्यानप्रेमीहरूका निम्ति स्वादिष्ट रहेको कथा राजनीतिक सन्दर्भमा अर्थपूर्ण पनि छ। कथाको सार यस्तो छ– ‘एउटा गोठमा केही गोठाला बसोबास गरिरहेका हुन्छन्। तत्कालीन रुसी साम्राज्यमा लामो समयदेखिको जार शासन अन्त्य भई सोभियत सत्ता स्थापना हुन्छ। परिवर्तनकामी सोचका गोठालाहरूले देशको राजनीतिक परिवर्तनलाई खुलेर स्वागत गर्न चाहन्छन्। सोभियत सत्ता स्थापनाअघि […]