पशुपति भेन्चर लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने तयारी गरेको छ । सो प्रयोजनका लागि कम्पनीले सिटिजन्स क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा नियुक्त गरेको छ । आज धुम्बाराही, काठमाडौंमा आयोजित एक औपचारिक समारोहबीच पशुपति भेन्चर लिमिटेड र सिटिजन्स क्यापिटल लिमिटेडबीच सम्झौता सम्पन्न भएको हो । सम्झौतामा पशुपति भेन्चर लिमिटेडका तर्फबाट सञ्चालक […]