धनगढीमा प्रभावकारी बन्दै विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक सेवा

८ पुस, धनगढी । धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक सेवा प्रभावकारी बन्दै गएको छ । धनगढीको मेयरमा गोपाल हमाल निर्वाचित भएर आएपछि उनकै परिकल्पनामा थालिएको विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक सेवा प्रभावकारी बन्दै …