चीनद्वारा दुई नयाँ उपग्रह अन्तरिक्षमा प्रक्षेपण

यी उपग्रहहरू मुख्यतः अन्तरिक्ष लक्ष्य पहिचानसँग सम्बन्धित नयाँ प्रविधिको परीक्षणका लागि प्रयोग गरिने बताइएको छ । यस प्रक्षेपणसँगै लङ मार्च शृंखलाका वाहक रकेटहरूको कुल उडान सङ्ख्या ६२३ पुगेको छ।