ठमेलको टर्टल क्लबमा युवकमाथि आक्रमण, ७ मुद्दाका अभियुक्त समातिए
२१ पुस, काठमाडौं । ठमेलको टर्टल लाउन्ज एन्ड क्लबमा एक युवकमाथि ज्यान जाने गरी आक्रमण गर्ने सात मुद्दाका अभियुक्त पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको त्रिपुरासन्दरी गाउँपालिका–५ घर भएका ३४ वर्षीय सुमन भनिने बिष्णु श्रेष्ठ …