लुम्बिनीमा गठबन्धनबाट झाँक्री, घिमिरे र केसीको उम्मेदवारी

२३ पुस, बुटवल । आगामी ११ माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाका उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन । राष्ट्रिय सभा सदस्य निर्वाचन–२०८२ का …