अमेरिकाको डलासस्थित प्रसिद्ध होटल हिल्टन एनाटोलमा अमेरिकी आप्रवासन निकाय इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट’ (आइस)का एजेन्टहरू बसिरहेको दाबी गर्दै टिकटकमा भिडियो पोस्ट गरेपछि एक युवती कर्मचारीलाई जागिरबाट निकालिएको घटनाले अमेरिकाभर चर्को बहस र आक्रोश पैदा गरेको छ। ती टिकटक प्रयोगकर्ता २० वर्षीया जिया (पूरा नाम सार्वजनिक नगरिएको) हुन्। द डलास मर्निङ न्यूजका अनुसार जियाले सुरक्षा जोखिमका […]