ग्रिनल्यान्डबारे ट्रम्पको धम्की– ‘अब फर्किने बाटो छैन’

वाशिङ्टन ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डलाई आफ्नो नियन्त्रणमा लिने धम्कीलाई पुनः दोहोर्याएका छन्। सामाजिक सञ्जालमार्फत उनले धम्की दिएका हुन् । उनले भनेका छन्, “अब फर्किने बाटो छैन । ग्रिनल्यान्ड अत्यन्तै आवश्यक छ ।” ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनका क्रममा ग्रिनल्यान्ड हासिल गर्न उनी कति टाढासम्म जान तयार छन् भन्ने प्रश्नमा ट्रम्पले, “तपाईंहरूले थाहा पाउनुहुनेछ,” भनेर […]