हिमाल आरोहीको 'फेक–रेस्क्यू' गरी ठगी, ६ जना पक्राउ

'विदेशी पर्यटकलाई उच्च हिमाली क्षेत्रमा पुगेपछि लेक लाग्ने समस्या देखाएर, अब हेलिकप्टरमार्फत उद्धार गरिएन भने ज्यान पनि जान सक्छ भनेर तर्साएको पनि देखिन्छ।'