अफगानिस्तानमा पहिरो, ४ जनाको मृत्यु, ६ घाइते

एजेन्सी– अफगानिस्तानको पूर्वी क्षेत्र कापिसा प्रान्तमा शुक्रबार राति गएको पहिरोले एक आवासीय घरमा क्षति पुर्‍याउँदा चार जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। प्रान्तीय प्रहरी प्रवक्ता अब्दुल फताह फैजले शनिबार यसबारे जानकारी दिएका हुन् । प्रवक्ता अनुसार, प्राकृतिक विपत्ति प्रान्तीय राजधानी महामूद–ए–राकीको बाहिरी क्षेत्र शुखी गाउँमा घटेको हो। घटनास्थलमा उद्धारकर्मीहरूले तत्काल उद्धार […]