संघर्षको दस्तावेज र परिवर्तनको गीत ‘आमा, सपना र ताराहरू’

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलद्वारा लिखित पुस्तक 'आमा, सपना र ताराहरू' पढिरहँदा मैले पूर्ण जीवनको भावनाहरू अनुभूत गरें, एउटा इतिहासलाई सम्झिएँ र लेखकका भावनाहरूमा डुबुल्की मारें। यो पुस्तक एक आत्मकथा मात्रै होइन; जीवनको एक दस्तावेज …