कास्की – पोखरामा ‘जेनजी’ प्रदर्शनका क्रममा जिल्ला प्रहरी कार्यालयमा आगजनी गर्ने क्रममा जलेका एक जना पुरुषको आज मृत्यु भएको छ । यही भदौ २४ गते साँझ प्रदर्शनकारीहरूले जिप्रकामा तोडफोड तथा आगजनी गरेका थिए । सो घटनामा संलग्न रहेका चितवनको भरतपुर महानगरपालिका–१० स्थायी घर भई हाल पोखरा –१६ मा मजदुरी गरी बस्ने ४३ वर्षीय विजय तामाङको […]