नारायणगढ–मुग्लिन सडकखण्डमा ढुङ्गा खसेर लाग्दा बसमा सवार यात्रुको मृत्यु

नारायणगढ–मुग्लिन सडकखण्डमा बसमा ढुङ्गा खसेर लाग्दा एक जना यात्रुको मृत्यु भएको छ ।