दाङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दाङ क्षेत्र नं. ३ को सम्पर्क कार्यालय एमालेका कार्यकर्ताले तोडफोड गरेका छन् । तुलसीपुरस्थित सम्पर्क कार्यालयमा शुक्रबार साँझ नेकपा एमालेका कार्यकर्ताहरूले तोडफोड गरेका हुन् । रास्वपाका क्षेत्र नं. ३ का उम्मेदवार कमल सुवेदीले पार्टी कार्यालय तोडफोड भएको जानकारी दिए । कार्यालय तोडफोड हुँदै गर्दाको भिडियो पनि सामाजिक सञ्जालमा भाइरल […]