एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इजरायलको संयुक्त कारबाहीका लागि निर्देशन थियो, ‘अपरेसन एपीक फ्युरी’ स्वीकृत भएको छ । फिर्ता गरिएको छैन । शुभकामना !’ त्यसपछि अमेरिकी सेनाले व्यापक आक्रमण सुरु गर्यो जसले इरानी कमान्ड र कन्ट्रोल स्थलहरू ध्वस्त पारेको छ, मिसाइल पूर्वाधारहरू नष्ट गरेको छ र नौसेना जहाजलाई डुबाइदिएको छ । एएफपीले इरान […]