एनआरएनए : १३औँ महाधिवेशनमा अध्यक्ष बन्ने लिखित सहमतिपछि नेतृत्वको दाबेदारीबाट ‘ब्याक’ भए रोविन शेरचन

१३औँ महाधिवेशनमा संस्थाको नेतृत्व गर्ने लिखित सहमतिसँगै उनी अहिलेलाई उम्मेदवारीबाट फिर्ता भएका हुन् ।