बालेन सरकारलाई चन्द्र भण्डारीले दिए ११ सुझाव

नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बधाई दिएका छन् । वालेन्द्रले प्रधानमन्त्रीको रूपमा शपथ तथा पदभार ग्रहण गरेपछि उनले बधाई दिएका हुन् । उनले पार्टी फरक भए पनि देश र जनताको समस्या साझा रहेको भन्दै ११ वटा सुझाव दिएका छन् । उनले दिएका […]