लागुपदार्थ सेवन गरी सवारी चलाउने ६ चालक नियन्त्रणमा

काठमाडौंको नागढुङ्गामा गरिएको जाँचका क्रममा लागुपदार्थ सेवन (लापसे) गरी सवारी साधन चलाउने ६ जना चालक पक्राउ परेका छन्।