इजरायल जाने प्रतीक्षा सूचीमा रहेकाले घेरे वैदेशिक रोजगार विभाग
१ जेठ, काठमाडौं । वैदेशिक रोजगारीका लागि इजरायल जाने प्रतीक्षा सूची (वेटिङ लिस्ट) मा रहेकाले वैदेशिक रोजगार विभाग घेराउ गरेका छन् ।
छनोट प्रक्रियामा छनोट भएर प्रतीक्षा सूचीमा रहेकाले विभाग घेराउ गरेका हुन् । सूचीमा रहेकाले …