आशाका कालजयी गीतमा स्कुले बच्चादेखि वृद्धसम्म ‘छमछमी’

मोहनी लाग्ला है !‘वसन्त नै बस्न खोज्छ यहाँ’‘किन बढ्दैछ ढुकढुकी मुटुको’‘नगर दोमन, माया लाएको होइन नभन’‘माया त माया’‘गैरी खेतको शीरै हान्यो’‘आगे आगे तोपैको गोला’ भारतीय गायिका आशा भोसले र नेपाली कला क्षेत्रको सम्बन्ध प्रष्ट पार्न यिनै गीत काफी छन् । अहिले पनि माथिका ती गीतहरू बिना कुनै सांस्कृतिक कार्यक्रम सायदै सम्पन्न हुन्छन् । स्कुल–कलेजका कार्यक्रमहरूमा […]