उद्योगी शेखर गोल्छालाई ४ दिन हिरासतमा राख्ने अनुमति

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवम् व्यवसायी शेखर गोल्छालाई हिरासतमा राख्ने जिल्ला अदालत काठमाडौंले ४ दिनको म्याद थप गरेको छ। उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले बिहीबार काठमाडौंको नक्साल आसपासबाट पक्राउ गरेको हो । त्यसपछि उनलाई २४ घण्टाभित्र जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको थियो। दीपक भट्टसमेत जोडिएको विवादित सेयर कारोबारबारे नेपाल धितोपत्र […]