सीजीले सार्वजनिक गर्‍यो माइडिया ब्रान्डका शक्तिशाली तथा आधुनिक फ्यानका मोडल

सीजी इलेक्ट्रोनिक्सले माइडिया फ्यानको नयाँ, शक्तिशाली तथा आधुनिक शृंखला नेपाली बजारमा सार्वजनिक गरेको छ ।