करिब दुई दशकदेखि अमेरिकाको न्युयोर्कलाई आफ्नो कार्यक्षेत्र बनाएर रियल इस्टेट व्यवसायमा सक्रिय नाम हो– छेपक गुरुङ । सन् २००७ देखि यस क्षेत्रमा प्रवेश गरेका गुरुङले एक्जिट रियाल्टी र री–म्याक्सजस्ता प्रतिष्ठित संस्थामा १५ वर्षभन्दा बढी अनुभव सँगालिसकेका छन् । हाल आफ्नै नयाँ कम्पनी टीडी३ रियाल्टीमार्फत अघि बढिरहेका उनी एक अनुभवी ब्रोकर मात्र नभई सफल लगानीकर्ता पनि […]