ओखलढुङ्गा । कोशी प्रदेश भलिबल सङ्घको अध्यक्षमा फेरी बाल कुमार ( खेम ) राईलाई चयन गरिएको छ । यही असौज ८ गतेका दिन धरानमा सम्पन्न पाँचौ वार्षिक अधिवेशनले राईलाई निर्विरोध चयन गरिएको हो । यसै गरि उपाध्यक्षमा प्रभा काम्बाङ र वीरबल थापालाई चयन गरिएको छ भने महासचिवमा लेखनाथ पराजुली चुनिँदा कोषाध्यक्षमा राज कुमार खातीलाई चयन […]