विनाशको बिम्ब उल्टो घर र उद्धारकर्ता रमेशको कथा

१९ असोज, रसुवा (बेत्रावती) । आफ्नै घर बाढीले बगायो। परिवारको वर्षौंको कमाइ खोलाको बीचमा पुग्यो। तर उनी भने आफ्नै घरको भग्नावशेष हेरेर बस्न पाएनन्। अरूको जीवन बचाउन बाढी प्रभावित क्षेत्रमा खटिए। बेत्रावतीको सोले बजारमा बाढीले उल्टाइदिएको …