खाना पकाउने एलपी ग्यास नियमित माग धान्न सक्ने परिमाणमा आयात तथा वितरण भइरहेको सरकारको दाबी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले नियमित माग धान्न सक्ने परिमाणमा एलपी ग्यास आयात तथा वितरण भइरहेको दाबी गरेकी छन्।  प्रतिनिधि सभाको शुक्रवारको बैठकमा आकस्मिक, शून्य र विशेष समयमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री कुमारीले यस्तो दाबी गरेकी हुन् । बजारमा सहज उपलब्धता भइरहेकोमा साउनदेखि पूर्ण सिलिन्डर वितरण सुरु भएपछि एलपी ग्यासको […]