कतारमाथि नेपालको रोमाञ्चक जित, सन्दीपले लिए ५ विकेट

२७ असोज, काठमाडौं । सन्दीप लामिछानेले ५ विकेट लिएपछि नेपालले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्समा कतारमाथि ५ रनको रोमाञ्चक जित निकालेको छ । नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको कतार …