बाढी प्रभावितमाथि प्रशासनिक झन्झट थपिए राज्य भएको अनुभूति कसरी गर्ने ? भन्दै संसदमा सांसद बमको प्रश्न

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले विपदमा परेका नागरिकलाई राहत तथा क्षतिपूर्तिका नाममा प्रशासनिक झन्झट थप्न नहुने बताएका छन्। भोटेकोशी बाढीबाट काठमाडौँ क्षेत्र नम्बर ४ का नागरिक तथा उनीहरूका आफन्तसमेत प्रभावित भएको उल्लेख गर्दै सांसद बमले आफू प्रभावित परिवारसँग भेटेर आएको बताए। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले बाढीबाट प्रभावित नागरिक शारीरिक, मानसिक […]