हिमालय अर्गनाइजेसन र गोर्खाज फाइनान्सबीच सम्झौता, सवारी कर्जाको अवधि ७ वर्षसम्म

हिमालय अर्गनाइजेसन र गोर्खाज फाइनान्स लिमिटेडबीच कमर्सियल तथा विद्युतीय सवारी खरिदमा ८० प्रतिशतसम्म सवारी कर्जा उपलब्ध गराउने समझदारी भएको छ। समझदारीपत्रमा हिमालय अर्गनाइजेसनका प्रमुख कार्यकारी अधिकृत कपिल सिवाकोटी र गोर्खाज फाइनान्सका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र इवाहाङले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार हिमालय अर्गनाइजेसनअन्तर्गत आयाम इन्टरकन्टिनेन्टल, हिमालय मोटोरेक्स तथा सम्बद्ध कम्पनीबाट बिक्री वितरण हुने सवारी खरिदमा ग्राहक […]